Bodhagyan बोधज्ञानतथ्यको गहिराइ, बोधको उचाइ

प्रीति ↔ युनिकोड

पुरानो प्रीति फन्टमा टाइप गरिएको पाठ टाँस्नुहोस्; युनिकोडमा बदलिन्छ, जुन जहाँ पनि पढिन्छ।

रेफ (र्), ि को स्थान, संयुक्ताक्षर र नेपाली अङ्क मिलाइन्छ। गलत देखियो भने तलबाट रिपोर्ट गर्नुहोस्।

पाठ तपाईंकै फोनमा बदलिन्छ; कतै पठाइँदैन