गाइड
फाराम, डिजिटल सुरक्षा र विदेशमा काम — सादा नेपालीमा, आधिकारिक स्रोत र जाँच मितिसहित।
बोधज्ञान सरकारी वा कानुनी सेवा होइन। हरेक गाइडमा आधिकारिक लिङ्क र अन्तिम जाँच मिति छ।
डिजिटल सुरक्षानयाँ
परिवारलाई पठाउन मिल्ने छोटा गाइड
- ठगिनुभयो? अब के गर्नेपहिलो १५ मिनेट र आजभित्र गर्नुपर्ने काम, हतारमा पढ्न मिल्ने गरी।
- SMS र वालेट ठगी: चिन्ने ५ संकेतOTP, हतार र नक्कली लिङ्क: ठगी SMS चिन्ने ५ संकेत। परिवारको WhatsApp समूहमा पठाउनुहोस्।
- नक्कली पेज र QR कोडअनलाइन भुक्तानी गर्नुअघि तीन कुरा जाँच्नुहोस्: वेबसाइटको डोमेन, पाउने व्यक्तिको नाम र रकम।
- AI आवाज र भिडियो नक्कलचिनेको मान्छेको आवाज वा अनुहारमा पैसा माग्दा के गर्ने: फोन राखेर आफैँ फोन गर्नुहोस्, परिवारको गोप्य शब्द प्रयोग गर्नुहोस्।
बोधज्ञान सरकारी वा कानुनी सेवा होइन। हरेक गाइडमा आधिकारिक लिङ्क छ।