मिति परिवर्तक
वि.सं. ↔ ई.सं., बार, र उमेर — तपाईंकै फोनमा, इन्टरनेटबिना पनि।
वि.सं. २०८३ असोज ११ =
२७ सेप्टेम्बर २०२६आइतबार
२०२६-०९-२७ई.सं. (ISO)
२०८३-०६-११वि.सं. अङ्कमा
वि.सं. २०८३ का केही महिनाका दिन पात्रोअनुसार फरक पर्न सक्छन्। महत्त्वपूर्ण कामका लागि आधिकारिक पात्रो पनि हेर्नुहोस्।
केही फाराममा वि.सं. मा उमेर माग्छ।
समेटिएको अवधि: वि.सं. १९७५–२०९९ (ई.सं. 1918–2043)। बाहिरका मितिमा अनुमान होइन, स्पष्ट सन्देश देखाइन्छ। पात्रो तालिका: खुला स्रोतका ८ वटा तालिकासँग वर्षैपिच्छे मिलाइएको; आधिकारिक पात्रोसँग जाँच हुँदैछ।
हिसाब तपाईंकै फोनमा हुन्छ; अफलाइन पनि
यही दिन, इतिहासमा · असोज ११
यो मितिको प्रमाणित घटना अहिलेसम्म छैन।
घटना सुझाव दिनुहोस् →