Bodhagyan बोधज्ञानतथ्यको गहिराइ, बोधको उचाइ
English

यही दिन, इतिहासमा

कात्तिक १४
यो वर्ष: 31 Oct 2026 · शनिबार
आजमा फर्कनुहोस्
ई.सं. मितिले भनेको?31 Oct मा भएका घटना, र यो वर्ष 31 Oct मा पर्ने वि.सं. मिति (कात्तिक १४) का घटना पनि।
31 Oct 1814२१२ वर्ष पहिलेई.सं. मितिअनुसार

नालापानीमा गिलेस्पीको आक्रमण विफल

खलंगा (नालापानी) किल्लामा बलभद्र कुँवरको नेतृत्वमा गोर्खाली सेनाले मेजर जनरल रोलो गिलेस्पीको ठूलो आक्रमण रोक्यो; सैनिकलाई अघि बढाउँदै गर्दा गिलेस्पी मारिए।

◐ द्वितीयक स्रोत: Britain's Gurkha War: The Invasion of Nepal, 1814–16 · दिनसम्म निश्चितकथा →

यस दिनका अरू पुष्टि भएका घटना अझै छैनन्। हामी अनुमानले भर्दैनौँ।

स्रोतसहित घटना सुझाव दिनुहोस् →

दिनसम्मको मिति र कम्तीमा एक स्रोत भएका घटना मात्र; सम्भावित मितिमा चिनो लगाइन्छ। पुराना वि.सं. मिति स्रोतमा लेखिएकै रूपमा राखिन्छ, ई.सं. बाट गणना गरिँदैन।